खाद्य कम्पनीले साढे दुई अर्बको धान खरिद गर्दै, किसानले पाउलान् तोकिएको मूल्य ?
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो वर्ष साढे दुई अर्बभन्दा बढीको धान खरिद गर्ने भएको छ । सरकारले निर्धारण गरेको धानको समर्थन मूल्यमा देशभरबाट उक्त रकम बराबर ७ लाख ३० हजार क्विन्टल