गाजाको उत्तरी भागमा जारी युद्धलाई संयुक्त राष्ट्रसंघले सबैभन्दा कालो अवधि भन्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले उत्तरी गाजामा जारी लडाइँ इजरायल–हमास युद्धको ‘कालो चरण’ भएको बताएका छन् । इजरायलले हमास लडाकुहरूलाई संगठित हुनबाट रोक्न यी क्षेत्रमा जमिन आक्रमण गरिरहेको बताएको छ। भोल्कर टर्कले भने, “इजरायली सेनाले सम्पूर्ण जनतालाई बमबारी, घेराबन्दी र भोकमरीको जोखिममा पारिरहेको छ।” यससँगै संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखले गाजाको मामिलामा कारबाही […]