ग्लोबल आईएमई ग्लोबल फाइनान्स म्यागजिनको ‘बेस्ट बैंक’ अवार्डबाट सम्मानित
काठमाण्डौ – ग्लोबल आईएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको ‘बेस्ट बैंक’ अवार्ड २०२४ बाट सम्मानित भएको छ । हिजो संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका फाउण्डर तथा एडिटोरियल निर्देशक जोसेफे डी गिआरापुटोले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई अवार्ड हस्तारण गर्नुभएको छ । विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डहरुमा ग्लोबल आइएम...
Source : https://ujyaaloonline.com/story/108218/2024/10/27/global-ime-bank-honored-global-finance-magazine