चाडपर्वका अवसरमा ३० प्रतिशतसम्म छुट दिँदै पोखराका होटल व्यवसायी

पर्यटन राजधानी पोखराका होटेलहरूले विजयादशमी, दिपावली, छठलगायत चाडपर्वका अवसरमा ३० प्रतिशत छुट दिएका छन्। होटेल सङ्घ नेपाल पोखराका अनुसार चाडपर्वलाई लक्षितगरी सङ्घ सदस्यअन्तर्गतका होटल प्रतिष्ठानमा बडादसैँदेखि

Source : https://arthadabali.com/2024/10/15/66361