चाडपर्वमा यात्रुहरूसँग नियमितभन्दा बढी भाडा नलिने गण्डकीका व्यवसायीको प्रतिबद्धता
कास्की / गण्डकी प्रदेशमा क्रियाशील रहेका विभिन्न यातायात समितिहरुले दसैँ तिहार लगायतका चाडपर्वमा यात्रुहरूसँग नियमितभन्दा बढी भाडा नलिने प्रतिबद्धता जनाएका छन्। व्यवसायीले चाडपर्वको समयमा तोकिएको