चार महिनामा ७ वटा जलविद्युत् आयोजनालाई निर्माणको अनुमति प्रदान
काठमाण्डौ – विद्युत् विकास विभागले चालू आर्थिक वर्षको पहिलो चार महिनामा सातवटा जलविद्युत् आयोजनालाई निर्माणको अनुमति दिएको छ । ती अयोजनाको क्षमता ६९ दशमलव दुई मेगावाट रहेको विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिनुभयो । यस्तै सौर्य ऊर्जातर्फ दुईवटा आयोजनालाई अनुमति दिएको छ । दुई वटाको कुल क्षमता ४० मेगावाट बराबर छ । यस्तै वायु ऊर्जातर्फ १० मेगावाट क्षमताको एउटा आयोजनालाई अनुमति दिएका महानिर्देशक सिंहले बताउनुभयो । यसरी गएको साउनदेखि कात्तिकसम्ममा एक सय १९ दमशलमव दुई मेगावाट क्षमताका १० वटा आयोजनाले न...
Source : https://ujyaaloonline.com/story/108922/2024/11/17/construction-permission-7-hydropower-projects