चिकित्सक सङ्घ चितवन शाखाको अध्यक्षमा नेपाल

चितवन । नेपाल चिकित्सक सङ्घ चितवन शाखाको अधिवेशनले डा.उमेश नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा डा.दीपेन्द्र न्यौपाने सर्वसम्मत निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा डा.नवराज लामिछाने, सहसचिवमा डा.वसन्त शर्मा,

Source : https://www.ratopati.com/story/456588/nepal-elected-president-of-chitwan-chapter-of-doctors-association