चितवनमा बस र माइक्रोबस ठोक्किँदा ज्यान गुमाएका पाँचै जनाको पहिचान खुल्यो
काठमाण्डाै – चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्र किलोमा आज बिहान बस र माइक्रोबस ठोक्किँदा ज्यान गुमाएका पाँचै जनाको पहिचान खुलेको छ । बिहान ३ बजे नारायणगढतर्फ गुडिरहेको विद्युतीय माइक्रोबस र मुग्लिनतर्फ गुडिरहेको बस ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परी ज्यान गुमाउनेमा माइक्रो चालक चितवनको खैरहनी नगरपालिका–४ का अनोज अधिकारीसहित माइक्रोमै रहेका गोरखाको आरुघाट गाउँपालिका–५ का राजबहादुर गुरुङ, भारत घर भई पोखरा बस्ने राजकुमार साह, नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–४ का ...
Source : https://ujyaaloonline.com/story/108623/2024/11/8/identity-revealed-in-chitwan-accident