नेपालमा नेटफ्लिक्ससहित २० अन्तर्राष्ट्रिय कम्पनी दर्ता, तिर्न थाले कर

काठमाडौँ । नेपालका उपभोक्तालाई विद्युतीय सेवा उपलब्ध गराएवापत एप्पल, गुगल, माइक्रोसफ्ट, मेटा, टिकटक, नेटफ्लिक्सलगायत विदेशी कम्पनीले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स–डिएसटी) तिर्न थालेका छन् । ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृत तथा सूचना

Source : https://www.ratopati.com/story/456493/-international-companies-including-netflix-registered-in-nepal-start-paying-taxes