चेन्नईनजिक यात्रुवाहक रेल मालगाडीसँग ठोक्कियो

तमिलनाडु । तमिलनाडुमा शुक्रबार राति मैसूर-दरभंगा एक्सप्रेस रेल एउटा मालगाडीसँग ठोक्किएको हो । दुर्घटना कावराइपेट्टई रेलवे स्टेशन नजिक भएको हो। चेन्नईबाट यस स्टेशनको दूरी ४१ किलोमिटर छ। अधिकारीहरुका अनुसार दुर्घटना राति ८.३० बजे भएको

Source : https://www.ratopati.com/story/452242/passenger-train-collides-with-goods-train-near-chennai