जलवायु सम्मेलनका नाममा वनका कर्मचारीको हालीमुहाली, स्टोरका कर्मचारी समेत विज्ञ !

काठमाडौं। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप) २९मा विज्ञलाई छाडी वन तथा वातावरण मन्त्रालयले आफ्नै कर्मचारीको जम्बो टोलीलाई अजरबैजानको बाकु उडाउन लागेको छ। जलवायुसम्बन्धी काम गर्ने विभिन्न अन्तराष्टिय संघ संस्थाको स्पोन्सर हुने उक्त भ्रमणमा मन्त्रालयले आफ्नै कर्मचारीलाई मात्र छानेको हो। त्यसमा लेखादेखि स्टोर शाखा सम्मका कर्मचारी रहेका छन्। […]

Source : https://www.dcnepal.com/2024/11/609796/