टीआईएको सञ्चालन छोटिएपछि पर्यटन व्यवसायीसँग के छ विकल्प ?
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) सञ्चालनको अवधि छोटिएपछि पर्यटन व्यवसायीहरू त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने समस्यामा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबारदेखि लागु हुनेगरी विमानस्थलको सञ्चालन राती १० बजेदेखि बिहान ८ बजेसम्म