डलर संगै युरोको भाउपनि घट्यो, यस्तो छ आजको विनिमयदर

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । मंगलबार अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । अघिल्लो दिनको […]

Source : https://www.dcnepal.com/2024/11/612712/