तेस्राे पटक म्याद थप्दा पनि नारायणगढ–बुटवल सडक विस्तार योजनामा जम्मा ५३ प्रतिशत प्रगति

काठमाण्डाै – नारायणगढ–बुटवल सडक आयोजनाको कामका लागि तेस्रो पटक थपिएको म्याद सकिन लाग्दा समेत ५३ प्रतिशत मात्रै प्रगति भएको छ । २०७९ सालको साउनमा काम सक्ने गरी २०७५ सालको माघमा सम्झौता भए पनि अहिलेसम्म आधाभन्दा केही बढी मात्रै काम भएको हो । नारायणगढदेखि दाउन्नेसम्म एकतर्फी ३२ किलोमिटर सडक कालोपत्र भएको छ । तेस्रो पटक थपिएको म्याद अब दुई महिना मात्रै बाँकी छ । निर्माणको ठेक्का चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेशनले पाएको हो । पटक पटक म्याद थप्दा पनि काम नसकेपछि आउँदो डिसेम्बर महिनापछि ठेक्का त...

Source : https://ujyaaloonline.com/story/108331/2024/10/30/53-percent-progress-in-narayangadh-butwal