दुई पेट्रोलियम पाइपलाइन भारतको अनुदानमा बन्ने, आईओसीसँग सम्झौता, कुल लागत कति ?

काठमाडौँ / नेपाल र भारतबीच दुई महत्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । आज यहाँ आयोजित समारोहमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा

Source : https://arthadabali.com/2024/10/03/66025