नवदुर्गाको महत्व

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी। तृतीयं चण्द्रघण्टेति कुष्माण्डेति चतुर्थकम्।। पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च। सप्तमं कालरात्रीति महागौरीति चाष्टमम्।। नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः।। आद्यशक्ति जगज्जननी दुर्गाले विभिन्न परिस्थितिमा अनेकौं रूपमा अवतरित भएर मानवजगत् र सन्त, साधकको कल्याण गर्नुभएको देवीभागवतबाट पुष्टि हुन्छ। एक संवत्सरभित्र चारवटा नवात्रहरू पर्दछन्। नवरात्रमध्ये शारदीय नवरात्रमा दुर्गाभवानीको हर्षाेल्लासका साथ पूजा हुन्छ। नवरात्रअन्तर्गत […]

Source : https://www.dcnepal.com/2024/10/602613/



Related Posts