विधिको शासनका लागि संघर्ष गरेकाहरूलाई तिरस्कार गर्ने दुष्प्रयास भयो: उपप्रधानमन्त्री सिंह
काठमाडौं। उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले आन्दोलन र संघर्षका दशकौंदेखि संघर्ष गरेकाहरुमाथि दुष्प्रयास भएको भन्दै आक्रोश पोखेका छन्। आज काठमाडौंको घट्टेकुलोमा आयोजित शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले विधिको शासनका लागि ज्यान दिने र दुःख गर्नेहरूलाई नै प्रश्न गर्ने गरिएको भन्दै असन्तुष्टि पोखे। सम्बोधनको क्रममा उनले भने, ‘हाम्रो देशमा पछिल्लो समय विधिको […]