निर्माण सकिएको तीन वर्षमै शिव–बुद्ध उद्यान जीर्ण

रामेछाप । निर्माण कार्य सम्पन्न भएको तीन वर्ष नबित्दै रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुमको घ्यानसिङ डाँडामा निर्माण गरिएको शिब–बुद्ध उद्यान जीर्ण बनेको छ ।  खाँडादेवी गाउँपालिकाले २०७८ सालमा १० लाखको लागतमा निर्माण गरेको उक्त उद्यान

Source : https://www.ratopati.com/story/456660/shiva-buddha-park-dilapidated-within-three-years-of-construction