नेताको जिम्मेवारी हेरफेर गर्दै एकीकृत समाजवादी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टी संगठनको संरचना र नेताहरुको जिम्मेवारी हेरफेर गर्ने भएको छ। पार्टीका विभाग आयोगलगायत संरचनालाई पूर्णता दिने, जनवर्गीय संगठनका इन्चार्ज तथा भोगोलिक इन्चार्ज हेरफेर गर्ने तयारी गरिइएको हो। हालै सम्पन्न पार्टीको १०औं राष्ट्रिय महाधिवेशनका क्रममा सबै कमिटी विघटन गरिएको थियो। महाधिवेशनले तत्कालीन पोलिटब्यूरो कमिटीलाई केन्द्रीय कमिटीमा मनोनित गरेको थियो। केन्द्रीय […]

Source : https://www.dcnepal.com/2024/09/600119/