दसैँ–तिहार सुरक्षा योजना : उपत्यकामा १२ हजार प्रहरी परिचालन गरिँदै

काठमाडौँ । नेपालीहरूको महान् पर्व दसैँ, तिहार र छठ नजिकिँदै छ । दसैँ र तिहारमा काठमाडौँ उपत्यका छाडेर लाखौँ मानिसहरू आफ्नो पुर्ख्यौली थातथलोमा फर्किन्छन् ।  उपत्यका छाड्नेको लर्कोका कारण यात्रुको टिकटमा ठगी, खाद्यान्नमा कालोबजारी,

Source : https://www.ratopati.com/story/448812/dashain-tihar-security-plan--police-personnel-to-be-deployed-in-kathmandu-valley



Related Posts