नेपाल र स्वीडेनबीच कार्बन व्यापारसम्बन्धी सम्झौता

काठमाण्डाै – नेपाल र स्वीडेन सरकारबीच दुई पक्षीय कार्बन व्यापारसम्बन्धी सम्झौता भएको छ । अजरबैजानको बाकुमा चलिरहेको विश्व जलवायु सम्मेलन कोप—२९ मा नेपालको तर्फबाट वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराल र स्वीडेनका तर्फबाट ऊर्जा मन्त्रालयका महानिर्देशक क्यारोलिन एसर्फले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । सम्झौतापछि स्वीडेनले नेपालको राष्ट्रिय निर्धारित योगदान (एनडीसी) कार्यान्वयनमा सहयोग गरी हरितगृह ग्यास न्यूनीकरणमा सहयोग गर्नेछ । यो सहयोग कार्बन व्यापारसम्बन्धी कार्यमा प्रयोग गरिनेछ । तर यसका लागि नेपाल सरकारले जलव...

Source : https://ujyaaloonline.com/story/109059/2024/11/20/carbon-trade-agreement-between-nepal-and-sweden



Related Posts