परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबिच भेटवार्ता

टोरन्टो । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र रोमानियाका विदेशमन्त्री लुमिनिता ओडोबेस्कुबिच क्यानडाको टोरन्टोमा शुक्रबार द्विपक्षीय भेटवार्ता भएको छ ।  सो भेटवार्ताका क्रममा नेपाल रोमानिया सम्बन्ध तथा दुई देशबिचको आपसी हितका विविध विषयमा कुराकानी भएको थियो

Source : https://www.ratopati.com/story/448476/foreign-minister-dr-rana-meets-romanian-foreign-minister