परराष्ट्रमन्त्री राणा न्यूयोर्कमा

वाशिङ्टन डिसी (अमेरिका) । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री डा आरजु राणा देउवा शनिबार न्यूयोर्क आइपुगेकी छन् । स्थानीय समयअनुसार मध्याह्न क्यानाडाबाट उनी न्युयोर्क आएकी हुन् । मन्त्री राणालाई संयुक्त राष्ट्रसङ्घका लागि

Source : https://www.ratopati.com/story/448512/foreign-minister-rana-in-new-york