आर्थिक मितव्ययीता अपनाउन कर्मचारीलाई लुम्बिनी प्रदेश सरकारको १४ बुँदे निर्देशन

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न १४ बुँदे निर्देशन जारी गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कर्मचारी तहमा उक्त निर्देशन जारी गरेका हुन्। प्रदेश

Source : https://www.ratopati.com/story/448518/lumbini-province-government-issues--point-directive-to-employees-to-adopt-economic-austerity