पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ स्थित खारुङगाउँ विसं २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले तहसनहस बन्यो । गाउँका सबैजसो घर क्षतिग्रस्त भए । भूकम्पले थिलोथिलो बनाएको आफ्नो थातथलोमा खारुङवासी फेरि जसोतसो घर मर्मत र

Source : https://www.ratopati.com/story/457919/displaced-people-returned-to-the-village-after-controlling-the-landslide