ग्रामथान गाउँपालिका अध्यक्षका लागि राप्रपाका थान्दारले गरे मनोनयन दर्ता
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि राप्रपाले मनोनयन दर्ता गरेको छ । आइतबार सो पार्टीका दिनेशकुमार थान्दारले अध्यक्ष पदका लागि मनोनयन दर्ता गरेका हुन् । मंसिर १६ गते स्थानीय तहको निर्वाचन हुँदैछ