पूर्ण बहादुरको सारङ्गी प्रकरण : बक्स अफिसलाई बेवास्ता गर्ने हललाई कारबाही गरिने

काठमाडौँ ।  बक्स अफिस प्रणालीलाई बेवास्ता गरी म्यानुअल टिकट वितरण गरी चलचित्र चलाउने चलचित्र घरहरूलाई छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउने चलचित्र विकास बोर्डले बताएको छ । बोर्डले यस्ता गतिविधि  आर्थिक ऐन, २०८१, चलचित्र (निर्माण, प्रदर्शन

Source : https://www.ratopati.com/story/457857/poorna-bahadur39s-sarangi-case-action-will-be-taken-against-the-halls-that-ignore-the-box-office