पूर्वमन्त्री खड्कालाई पोखरामा नागरिक अभिनन्दन
पोखरा। पूर्व मन्त्री कुमार खड्कालाई पोखरामा नागरिक अभिनन्दन गरिएको छ। पोखरा महानगरपालिका वडा नम्बर १६ र त्यस आसपासको क्षेत्रको विकासमा महत्वपूर्ण योगादन पुर्याएको भन्दै उनलाई पोखरा १६ तुम्केमा रहेको नमुना क्लबले नागरिक अभिनन्दन गरेको हो। पोखरा १६ को प्रवेशद्वार केआइसिंह पुलदेखि महेन्द्र गुफासम्म बाजागाजा गरी खड्कालाई र्यालीसहित नगर परिक्रमा गराएर महेन्द्र गुफादेखि तुम्केसम्म पैदल यात्रा […]