पूर्वसभामुख दमननाथ ढुंगानाको निधन, कलेजो रोगबाट थिए पीडित

काठमाडौं । पूर्वसभामुख तथा नागरिक अभियन्ता दमननाथ ढुंगानाको निधन भएको छ । फ्रन्टलाइन अस्पताल, काठमाडौंमा उपचारको क्रममा उनको आज दिउँसो निधन भएको जनाइएको छ । कलेजोसम्बन्धी समस्याबाट पीडित ढुंगना केही समय देखि उपचाररत थिए । ढुंगाना आम निर्वाचन २०४८ मा काठमाडौं जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए । ०४६ सालको जनआन्दोलन पछि प्रतिनिधिसभाको पहिलो […]

Source : https://www.dcnepal.com/2024/11/612324/