पृथ्वी राजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत पृथ्वीराजमार्गको पूर्वी खण्डमा दोस्रो चरणको कालोपत्र सुरु गरिएकोे छ ।आयोजनाका अनुसार चार लेनको २९ किलोमिटर र दुई लेनको पाँच किमी गरी ६३ किमी सडक कालोपत्र गरी दोस्रो चरणको कालोपत्र गर्न थालिएको

Source : https://www.ratopati.com/story/458097/prithvi-highway39s-east-road-2nd-phase-construction-started