पोखरामा दुई पक्षीय प्रदर्शन : संयमता अपनाउन कास्कीका सीडीओको अपिल
कास्की । रास्वपाका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने पक्राउको विषयलाई लिएर दुई पक्षीय प्रदर्शन हुन थालेपछि कास्कीका प्रमुख जिल्ला अधिकारीले संयमता अपनाउन अपिल गरेका छन् । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले प्रदर्शनमा उत्रिएका दुवै
Source : https://www.ratopati.com/story/453306/kaski-cdo-appeals-for-restraint-in-pokhara