प्रधानमन्त्री ओली चीन जानु अगाडि नै अध्यादेश ल्याउने तयारी
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानु अगाडि नै दल विभाजन गर्न सहज हुनेगरी अध्यादेश ल्याउने तयारी गरेका छन्। अब बस्ने मन्त्रिपरिषद बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेका हुन्। कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यादेश ल्याउन सहमति दिइसकेका छैनन्। तर, ओलीले अध्यादेश ल्याउने गृहकार्य गरेको र अब बस्ने मन्त्रिपरिषद बैठकले अध्यादेश ल्याउने स्रोतले […]