प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी भूटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच भेटवार्ता भएको छ ।  संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिनेक्रममा नेपालका प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच न्यूयोर्कमा भेटवार्ता भएको हो

Source : https://www.ratopati.com/story/448725/pm-oli-meets-bhutanese-pm-togbe