बंगलादेशको राजनीतिक घटनाक्रमबारे बाइडेन-मोदीबीच छलफल

काठमाडौँ । बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमले विश्व समुदायको ध्यान खिचेको छ । उक्त घटनाक्रमपछि शक्ति राष्ट्रहरूले बंगलादेशको घटनाक्रमलाई नजिकबाट नियालिरहेका छन् । संयुक्त राष्ट्रसंघको ५९ औँ महासभा चलिरहेकै बेला भारत र अमेरिकाका बीचमा समेत

Source : https://www.ratopati.com/story/448727/biden-modi-discuss-political-developments-in-bangladesh



Related Posts