स्पेनिस लालिगा फुटबल : भिल्लारियलविरुद्ध बार्सिलोनालाई ५-१ अन्तरको जीत

काठमाडौँ । स्पेनिस लालिगा फुटबलअन्तर्गत छैटौँ चरणको खेलमा बार्सिलोनाले भिल्लारियलविरुद्ध ५-१ को फराकिलो जीत निकालेको छ । आइतबार बेलुका भिल्लारियलको घरेलु मैदानमा बार्सिलोनाले गोलको बर्षा गर्‍यो । बार्सिलोनाका लागि खेलको २० औँ मिनेटमै रोबर्ट

Source : https://www.ratopati.com/story/448731/la-liga-barcelona-beat-villarreal--