प्रभु इन्स्योरेन्सद्वारा बाढी पहिरो पीडितका लागि २५ लाख रुपैयाँ सहयोग

काठमाडौँ / प्रभु इन्स्योरेन्सले गत असोज ११ र १२ गते आएको बाढी तथा पहिरोबाट पीडितको राहत तथा पुर्स्थापनाका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ

Source : https://arthadabali.com/2024/10/07/66223