प्रसिद्ध फेसन डिजाइनर रोहित बलको निधन
मुम्बई । प्रसिद्ध फेसन डिजाइनर रोहित बल (६३) को शुक्रबार निधन भएको छ । उनी लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित थिए । सन् २०१० मा हृदयाघात भएपछि उनको एन्जियोप्लास्टी पनि गरिएको थियो । सन्
Source : https://www.ratopati.com/story/455600/famous-fashion-designer-rohit-bal-passes-away