गृह मन्त्रालयमै थन्कियो गाँजालाई वैधानिकता दिने कार्यविधि

काठमाडौँ । जेठ २५ गते संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा तत्कालीन गृहमन्त्री रवि लामिछानेले भनेका थिए, एक महिनाभित्र गाँजा खेतीलाई वैधानिकता दिने कार्यविधि आउँछ । लामिछानेले आफैँले दिएको एक महिनाको समयसम्म उनी गृहमन्त्री

Source : https://www.ratopati.com/story/455635/procedure-for-legalising-marijuana-stuck-in-home-ministry