वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौं: मन्त्री यादव

वीरगञ्ज (पर्सा)। खानेपानीमन्त्री प्रदीप यादवले समाजका हरेक नागरिकलाई आधारभूत सुविधा र सम्मानजनक वातावरण प्रदान गर्नु राज्यको दायित्व भएको बताएका छन्। मन्त्री यादवले आज यहाँ कारागार कार्यालय वीरगञ्जको निरीक्षण गर्दै कैदी बन्दीहरुको जीवनस्तर र भौतिक पूर्वाधारको सुधारमा सरकारले ध्यान दिने बताए। ‘कैन्दीबन्दीसँगको छलफलको क्रममा शौचालय र खानेपानीको समस्याको विषयमा अवगत गराउनुभएको छ। यी दुवै काम खानेपानी […]

Source : https://www.dcnepal.com/2024/11/609259/