प्रस्तावित राजदूत भट्टराईका बारेमा निर्णय गर्न बसेको बैठक फेरि स्थगित

काठमाडौँ ।  श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईका बारेमा निर्णय गर्न बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक मङ्गलवारसम्मका लागि स्थगित भएको छ । सोमबार सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकमा  प्रस्तावित राजदूत भट्टराईका थप कागजपत्रहरू उपलब्ध

Source : https://www.ratopati.com/story/448813/meeting-to-decide-on-proposed-ambassador-bhattarai-postponed-till-tomorrow