प्लाष्ट नेपालको आयोजनामा भृकुटीमण्डपमा चौथो अन्तर्राष्ट्रियस्तरको प्लाष्टिक प्रर्दशनी हुने
काठमाडौँ । प्लाष्ट नेपाल फाउण्डेशनको आयोजनामा मंसिर १३ देखि १५ गतेसम्म राजधानीको भृकुटीमण्डपस्थित प्रर्दशनीस्थलमा चौथो अन्तर्राष्ट्रियस्तरको प्लाष्टिक प्रर्दशनी हुने भएको छ । प्लाष्टिकको वहुआयामिक उपयोगमा भैरहेको विश्वव्यापि विस्तारवाट नेपाल समेत लाभान्वित भैरहेको सन्दर्भमा हुन