बागमतीले सखाप पार्‍यो सात हजार मुरी धान फल्ने खेत !

पाटन (ललितपुर) / ललितपुरको लगनखेलबाट सडकयात्रा तय गर्दा करिब ४२ किलोमिटर दूरीमा पर्छ आश्राङ। बागमती गाउँपालिका–६ आश्राङ लुकुनीबेसी पुग्दा केही दिनअघिसम्म फाँटमा लहलह फलिरहेको धान देख्न

Source : https://arthadabali.com/2024/10/03/66010