बाटो नबन्दा सरसफाइ केन्द्र सञ्चालनमा समस्या

तनहुँ । म्याग्दे गाउँपालिका–२ बहपुरमा निर्माण गरिएको फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा कच्ची बाटो अवरोधका रूपमा देखिएको छ । फोहरमैला व्यवस्थापन केन्द्रसम्म पुग्ने बाटो कच्ची हुँदा समस्या भइरहेको छ । गाउँपालिकाले गत पुस १७ गते

Source : https://www.ratopati.com/story/456193/problems-in-operation-of-sanitation-centre-due-to-lack-of-road