मन्त्रालयले एनआरएनएमा हस्तक्षेप होइन, सहजकर्ताको भूमिका खेल्छ : परराष्ट्रमन्त्री राणा
काठमाडौँ / परराष्ट्रमन्त्री डा आरजु राणाले गैरआवासीय नेपाली सङ्घमा देखापरेको सबैखाले समस्याको समाधान कानुनबमोजिम खोजिने बताएकी छन् । मन्त्रालयमा बुधबार एनआरएनएका अभियन्तासँगको छलफलमा मन्त्री राणाले भनिन्,