बाढीले क्षति पुर्‍याएको झोलुंगे पुल मर्मतपछि सञ्चालन

गोरखा। त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएको झोलुंगे पुल मर्मत गरेर सञ्चालनमा ल्याइएको छ। गोरखाको सहिद लखन गाउँपालिका-३, सिलिङटार र चितवनको इच्छाकामना गाउँपालिका-४, चरेस जोड्ने त्रिशूली नदी माथिको झोलुङ्गे पुल झन्डै दुई सातापछि मर्मत गरेर सञ्चालनमा ल्याइएको हो। सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरका अनुसार चाडबाडका बेला स्थानीयवासीलाई आउजाउमा समस्या भएपछि गाउँपालिकाले क्षतिग्रस्त झोलुंगे पुल […]

Source : https://www.dcnepal.com/2024/10/604504/