बाढी पहिरोले उत्तरी नाका बन्द, कन्टेनरमा रहेका फलफूल कुहिने अवस्थामा

काठमाण्डाै – बाढी पहिरोका कारण बन्द भएका उत्तरी दुई वटा नाका खुलाउने प्रयास भएको छ । अहिलेलाई अस्थायी रूपमा खुलाएर बाटोमा रोकिएका कन्टेनर गन्तव्यमा पठाउने तयारी भइरहेको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीले उज्यालोलाई जानकारी दिनुभयो । यसका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको उहाँले बताउनुभयो । उत्तरी चीन जोड्ने मुख्य दुई नाका बन्द भएपछि नेपाली व्यवसायीले आयात गरेका लत्ताकपडा, फलफूललगायतका सरसामान एक हप्तादेखि बाटोमै रोकिएका छन् । उत्तरी नाकाका पुल र सडक भोटेकोशी नदीले बगाएपछि अह...

Source : https://ujyaaloonline.com/story/107421/2024/10/4/attempts-are-being-made-to-open-northern-border