बीआरआई परियोजना स्वीकार गर्न सकिँदैन : अध्यक्ष ठाकुर
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ अर्थात् ‘बीआरआई’ परियोजनालाई स्वीकार गर्न नसकिने बताएका छन् । पार्टीका स्थानीय जनप्रतिनिधिहरूको बैठकमा पुगेका अध्यक्ष ठाकुरले रातोपाटीसँगको कुराकानीमा बीआरआई परियोजना नेपालको हितमा
Source : https://www.ratopati.com/story/458495/bri-project-cannot-be-accepted-president-thakur