२४ घण्टाभित्र हवाई भाडादर बुझाउन एयरलाइन्सलाई निर्देशन

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन् ।  हवाई भाडावृद्धि नियन्त्रणबारे मन्त्रालयमा वायुसेवा कम्पनीसँगको छलफलमा उच्चतम मूल्यको भाडा

Source : https://www.ratopati.com/story/458543/instructions-to-airlines-to-submit-air-fares-within-24-hours