बीपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा गाडीको चाप

काठमाण्डौ – साना तथा मझौला गाडीबाट देशका पूर्वी जिल्ला आवतजावत गर्ने बीपी राजमार्ग बाढीले बगाएर ठप्प भएपछि त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा गाडीको चाप बढेको छ । त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा खण्ड र पृथ्वी राजमार्गको नौबिसे मुग्लिन खण्डमा गाडीको चाप बढेको हो । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चौकीडाँडादेखि सिन्धुलीको सुनकोशी गाउँपालिकाको सिमाना नेपालथोकसम्म झन्डै ९० प्रतिशत सडक क्षतविक्षत छ । बीपी राजमार्ग प्रयोग गरेर कोशी प्रदेशको सबै र मधेश प्रदेशको धेरै जिल्ला जाने गाडी...

Source : https://ujyaaloonline.com/story/107388/2024/10/3/traffic-jam-on-prithvi-highway-