बैंकमा पैसा धेरै भएपछि ४० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूमा भएको ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बोलकबोलको माध्यमबाट राष्ट्र बैंकले उक्त रकम निक्षेप उपकरणको प्रयोग गरी उठाउने भएको हो ।  यसका लागि

Source : https://www.ratopati.com/story/458452/rashtra-bank-withdrawing-40-billion-after-there-is-more-money-in-the-bank